काठमाडौं सहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ ।
भक्तपुरमा आजदेखि बिस्का अर्थात बिस्केट जात्रा सुरु हुँदैछ । शनिबार भैरवनाथ र भद्रकालीको रथ दिउँसो दुई बजे तानेर रथजात्रा सुरु हुनेछ ।
सांसद रेखा कुमारीले दशगजा क्षेत्रमा बाँधको समस्या निरन्तर पेचिलो बन्दै गएको भन्दै समाधानका लागि पहल गर्न सरकारसमक्ष माग गरिन् ।
नेपाल डेमोक्रेट युनियनले वर्मामा लोकतान्त्रिक सरकारको पुनर्बहाली साथै नेपाली मूलका नागरिकहरुको पक्षमा आवाज उठाएको छ ।