देश - दर्पण संसार

देश

  • बडादसैंमा कुन साइत कति बजे ?
  • सिक्चेतमा देखिएको खाद्यान्न समस्या समाधान गर्न गृहमन्त्री खाँण तयार
  • चाडपर्व लक्षित गृहमन्त्रीको निर्देशन : कानुन अनुरुप अगाडि बढन नपरोस

    गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

  • १४ सांसदको कारबाही र लोकमान नियुक्तीविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

    सर्वोच्च अदालतले दुई महत्वपूर्ण मुद्दामाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय झिकाउन आदेश दिएको छ ।

  • ५ सय २३ कैदीहरुले पाए राष्ट्रपति भण्डारीबाट माफी

    राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ कैदीहरुको बाँकी सजाय माफी मिनाह गरेकी छिन् । मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरुको बाँकी कैद सजाय माफी मिनाह गरिएको हो ।

  • सिडिओ कार्यालयले जारी गर्यो चाडपर्व केन्द्रीत नयाँ नियम, साङ्केतिक रुपमा मनाउन आग्रह

    जिल्ला प्रशासन कार्यालय काठमाडौंंले चाडपर्व केन्द्रीत नयाँ नियम लागू गरेको छ । प्रशासनले चाडपर्व साङ्केतिक रुपमा मनाउन आग्रह गरेको छ ।

  • अन्तरजातीय विवाह गरेकी सीता पटेल न्याय खोज्दै काठमाडौंमा
  • संविधान दिवसमा ५३४ बन्दीको कैद मिनाहा, सात जनालाई आममाफी