नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ ।
जुलाई २३ बाट खेल हुने तालिका भएपनि धेरैले खेल रद्द गर्न सुझाव दिएका छन् । खेलसम्बन्धी संघसंस्थाले पनि निर्धारित समयमै खेल हुनेमा आशंका गरेका छन्
प्रादेशिक छनोट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्कीले विजयी शुरुआत गरेको छ ।
पूर्व कप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराएका हुन् । शुक्रबार नै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।