कला / साहित्य - दर्पण संसार

कला / साहित्य

  • बेलायतको चर्चित आई टिभी टूको रियालिटी शो ‘सिक्रेट क्रस’मा अनिता
  • रगुन र मेलिनाको ‘आफ्नोपन’ जापानमा छायाकंन, नवीनराज र सविताको शानदार अभिनय
  • अलविदा प्रेमध्वजः अब घुम्तीमा आउने छैनन् उनी

    छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।"

  • सञ्चारकर्मी बरालले ल्याईन् ‘खानदानी छोरी’ (भिडियो)

    भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् ।""

  • टिकटकमा भाइरल बन्यो ‘फुर्के धागो’, मोडल डिसीको चर्चा चुलियो (भिडियो)

    मोडल डिसीले अभिनय गरेको ‘फुर्के धागो’ यतिबेला टिकटकमा भाइरल बनेको छ । अहिले यो गीतमा हजारौं टिकटक प्रयोगकर्ताहले अभिनय गरेर अपलोड गरिरहेका छन् ।करिब ३ बर्ष अगााडीको तीज गीतमा अहिले पुन टिकटकमा भाइरल हुँदा यस गीतको निर्माण पक्ष निकै खुसी देखिन्छ ।

  • अमेरिकामा गीतिमय साँझ गरेर बुद्धवीर लामाले उठाए १७ लाख रुपैंयाँ

    ‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ अमेरिकामा आयोजना गरिएको छ । चर्चित गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ ‘नेपाली समय अनुसार आइतबार’ पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो ।

  • डा. कृष्ण उपाध्यायको माओवादी आन्दोलनमा आधारित उपन्यास प्रकाशित
  • पवित्रा राईको ‘हवाईजहाज’मा विदेशिएका नेपालीहरुको मार्मिक कथा(हेरौं भिडियो)