एन.आर.एन.ए. - दर्पण संसार

एन.आर.एन.ए.

  • एनआरएनए यूकेको अध्यक्षको पत्रको प्रभाव: बेलायतले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बृद्धि हुने
  • रबिना थापालाई सघाउने निर्णय भएको छैन: जनसम्पर्क समिति युके (विज्ञप्ति सहित)
  • एनआरएनए महासचिबमा कुल आचार्यको टिमबाट डा.पौडेलको उम्मेदवारी

    एनआरएनए एनसीसी अमेरिकामा दुइ पटक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका एनआरएन अभियन्ता डा.केशव पौडेलले राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुलाई बलियो बनाउने एजेन्डासहित संघको केन्द्रीय महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्।"

  • ‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आचार्यद्वारा सचिव पदमा उम्मेदवारी घोषणा

    गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले संघको आसन्न विश्व सम्मेलनमा नेपालमा ‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आइसीसी सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

  • एनआरएनएको विश्व सम्मेलनका लागि सरकारले बनायो उच्चस्तरीय आयोजक समिति

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं विश्व सम्मेलनका लागि नेपाल सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ।

  • युरोप सहसंयोजकमा सागर लामाको उम्मेदवारी घोषणा

    युरोपमा रहेर ब्यबसायसंगै समाजसेवामा सक्रिय सागर लामाले गैर आवासीय नेपाली संघ(एनआरएनए) युरोपको सहसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन।

  • १३ दिनदेखि भोक हड्तालमा उत्रिएका भुपू गोर्खाहरुको अनशन तोडियो
  • एनआरएनए युके सक्रियताः गोर्खा समस्याले पठायो नेपाल सरकारलाई जरुरी पत्र