एन.आर.एन.ए. - दर्पण संसार

एन.आर.एन.ए.

  • यूकेमा कोरोनाबाटै अर्का एक नेपालीको निधन
  • अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोग गर्न जिपी फाउन्डेसनको आग्रह
  • लण्डनमा एक भूतपूर्व गोरखा सैनिकको निधन, कोरोना भएको आशंका

    गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा सेवा गरेका उनी समाजसेवा सक्रिय थिए ।

  • अमेरिकामा पाँच नेपालीको मृत्युसँगै त्रास: तीन सय बढी कोरोना संक्रमित

    अहिले पनि लगभग ४० नेपाली संक्रमण भएर सिरियस अवस्थामा अस्पतालमा रहेका छन् ।

  • मुस्ताङका दुई नेपालीको अमेरिकामा मृत्यु, कोरोना भएको शंका

    अमेरिकाका लागि राजदूत डा. अर्जुन कार्कीले घटनाको पुष्टि गरे पनि पूर्ण विवरण आफूलाई आउन बाँकी रहेको छ ।

  • के एनआरएनको औचित्य सकिएकै हो त ?

    चुनावी प्रक्रिया नै धाधली भएको र राजनैतिक दलको भातृसंस्था जस्तो व्यवहार गरेको आरोप खेपिरहेको गैह्र आवासीय नेपाली संघ सरकारको गलत कामलाई मरिहत्ते हालेर काध थापेको देख्दा एनआरएनए अभियन्ता नै अचम्ममा परेका छन""""

  • पोर्चुगलमा आठ नेपालीलाई कोरोना, इटालीका नेपाली सुरक्षित
  • बेलायत र माल्टाका नेपालीको समस्या बुझ्न लण्डनस्थित नेपाली दूतावास सातै दिन खुल्ने