एन.आर.एन.ए. - दर्पण संसार

एन.आर.एन.ए.

  • भोक हड्ताल उत्रिएका भुपू गोर्खाहरुको स्वास्थ्य अवस्था जटिल बन्दै, माग सम्बोधन गर्न दबाब
  • एनआरएनए सल्लाहकार कुल आचार्य गोर्खा आन्दोलनको पक्षमा, तत्काल वार्ताका लागि आब्हान
  • १० अर्ब लगानीका लागि सहज वातावरण सुनिश्चित गर्न एनआरएनएको माग

    गैरआवासीय नेपाली संघ(एनआरएनए)का प्रतिनिधि र उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन कुमार पोखरेलसँग भेट गरी नेपाल डेभलप्मेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितताका लागि आग्रह गरेका छन् ।

  • एनआरएनएको केन्द्रीय अध्यक्षमा कुल आचार्य ल्याउन अभियन्ताहरुको जोड

    प्रजातन्त्रवादी एनआरएन अभियन्ताहरुको विश्वव्यापी भेलाले २०२१–२३ कार्यकालका लागि गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्षमा संघका सल्लाहकार कुल आचार्यलाई सहयोग गर्ने निर्णय गरेको छ।

  • गैरआवसीय नागरिकता र ब्रिटिश गोर्खा सैनिकबारे गम्भीर भइदिनुहोस: एनआरएनए

    गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । भेटमा अध्यक्ष पन्तले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

  • उप संयोजक शुक्रराज न्यौपानेको युरोप संयोजकका लागि विशेष तयारी

    निश्चयनै अधिवेशनका क्रम वा अगीपछी व्यक्तिगत स्वार्थ पूर्तिका लागि संस्थाको प्रयोग गर्न खोजिएको छ त्यो दुःखद हो । हुन त यसको स्थापना कालदेखि नै जानेर वा नजानेर संस्था मुखी भन्दा पनि व्यक्ति मुखी एनआरएन लाई प्रसय दिईदै आएको ईतिहास हाम्रो सामु छर्लङ्ग छ जुन गलत थियो । अब ढिलो नगरी संस्थालाई नाराम्रामा मात्रै सीमित नगरी सफा नियतका साथ विकृति विसङ्गति लाई हटाएर संस्थागत गर्नतर्फ तमाम नेपाली डाएस्पोराहरु लाग्न जरुरी छ"

  • एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगरसहितको टीम विजयी
  • यि हुन नारायण कँडेल , गाउँलेको फेसबुकमा यस्तो देखियो