एन.आर.एन.ए. - दर्पण संसार

एन.आर.एन.ए.

  • एनआरएन यूके अध्यक्ष गाहामगर पदमुक्त, नयाँ अध्यक्ष चयन गर्न आब्हान
  • नागरिकता विधेयक राष्ट्रपतिबाट अवश्य प्रमाणीकरण हुनेछ : कुल आचार्य
  • एनआरएनएको एसिया प्रशान्त क्षेत्र सम्मेलन सम्पन्न (घोषणापत्र सहित)

    सम्मेलनमा ३० देशका तीन सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकहरुले जनाएका छन्।

  • एनआरएनए सिइओमा रवि किरण : यस्तो छ तलब र सेवा सुविधा

    गत वैशाखदेखि रिक्त गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ)मा रवि किरण अधिकारी नियुक्त भएका छन् । उनले आफ्नो पदभार पनि सम्हालिसकेका छन् ।

  • अमेरिकाको डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यमा सतीश चापागाई

    अमेरिकाको बाल्टिमोर स्टेट काउण्टिको डिष्ट्रिक ‘७ए’ बाट डेमोक्रयाटिक पार्टीको केन्द्रिय सदस्यमा पाल्पाका सतीश चापागाई निर्वाचित भएका छन् ।

  • नागरिकता विधेयक : कुल आचार्य नेतृत्वको एनआरएनएलाई ‘स्याबासी’

    नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको छ । ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ बहुमतले पारित भएसँगै यसको पक्ष र विपक्षमा बहस प्रारम्भ भएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् ।

  • बेलायतका कंडेल र डा.कार्की पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा मनोनित
  • बेलायतमा पहिलोपटक ए स्टार नेपलिज बास्केटवल लिग