आधुनिक–पप गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आएका गायक सन्तोष गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘अब फेरि तिम्रो यादमा’बोलको उक्त गीतको भिडियो मकाउमा छायांकन भएको हो ।
कोरोना महामारीको त्रास न्यून हुँदै गइरहेका बेला काठमाडौंमा हैजाको जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको जनाएको छ ।
नेपाल विद्यार्थी संघ एडभान्स कलेज अफ इन्जिनियरिङ् एण्ड मेनेजमेन्ट बल्खुका विद्यार्थीहरुले ट्राफिक व्यवस्थापनमा सहज बनाउन आफ्नै खर्चमा जेब्राक्रस तयार गरेका छन् ।""
स्थानीय तहको निर्वाचन परिणामपछि नेकपा (एकीकृत समाजवादी(का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल सन्तुष्ट छैनन् । मत परिणामपछिका उनका अभिव्यक्तिहरुले नेकपा एसलाई विभाजनतिर लाने हो कि भन्ने आशंका पनि पैदा गरेको छ ।