दर्पणसंसार संवाददाता - दर्पण संसार
  • मन्त्रिपरिषद् पुनर्गठन : को-को भए मन्त्री ?
  • नेकपा एकीकृत समाजवादीभित्र रडाको
  • मकाउमा छायांकन भएको सन्तोष गुरुङको गीत सार्वजनिक(भिडियो)

    आधुनिक–पप गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आएका गायक सन्तोष गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘अब फेरि तिम्रो यादमा’बोलको उक्त गीतको भिडियो मकाउमा छायांकन भएको हो ।

  • काठमाडौंमा हैजाको जोखिम, कसरी बच्ने ?

    कोरोना महामारीको त्रास न्यून हुँदै गइरहेका बेला काठमाडौंमा हैजाको जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको जनाएको छ ।

  • नेविसंघ आबद्ध एडभान्स कलेजका विद्यार्थीले निर्माण गरे जेब्राक्रस

    नेपाल विद्यार्थी संघ एडभान्स कलेज अफ इन्जिनियरिङ् एण्ड मेनेजमेन्ट बल्खुका विद्यार्थीहरुले ट्राफिक व्यवस्थापनमा सहज बनाउन आफ्नै खर्चमा जेब्राक्रस तयार गरेका छन् ।""

  • झलनाथ खनाल गठबन्धन तोड्न चाहन्छन् !

    स्थानीय तहको निर्वाचन परिणामपछि नेकपा (एकीकृत समाजवादी(का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल सन्तुष्ट छैनन् । मत परिणामपछिका उनका अभिव्यक्तिहरुले नेकपा एसलाई विभाजनतिर लाने हो कि भन्ने आशंका पनि पैदा गरेको छ ।

  • दुई करोड घुस प्रकरणमा मुछिएका न्यायाधीशलाई के कारवाही हुन्छ ?
  • के हवाइ उडान ठप्प पार्न लागिएको हो ?