जीएनएन - दर्पण संसार
  • एनआरएनएका विषयमा परराष्ट्रविरुद्ध मुद्दा हाल्नु लज्जास्पद, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • एनआरएनए एनसीसी एकसय देशमा विस्तार गर्दै सदस्य संख्या पाँच लाख पुर्याउछु : कुल आचार्य
  • एनआरएनए यूकेको अध्यक्षको पत्रको प्रभाव: बेलायतले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बृद्धि हुने

    बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन छिट्टै वृद्धि गर्न लागेको जानकारी दिएको छ । बेलायती रक्षा मन्त्रालयले एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरलाई एक पत्र लेख्दै गोर्खा पेन्सन स्किम अनुसार भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्न सरकार तयार रहेको जानकारी गराएको हो ।

  • एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगरसहितको टीम विजयी

    गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्। युकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ अगष्ट) दिउंसो १२ बजे सकिएता पनि चार दिनपछि मात्रै शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको थियो।

  • एनआरएनएले स्थापना गर्न लागेको दस अर्ब र आइएलओको १० करोडले के काम गर्छ ?

    गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले संघ भित्र व्यक्तिगत स्वार्थलाई अगाडी नराख्न आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ युकेको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आचार्यले संस्था भित्र सहकार्य गर्न र संगै अगाडी बढ्ने वातावरण बनाउन पनि आग्रह गरे।

  • एनआरएनए युरोप संयोजकमा कृष्ण तिमल्सेनाले उम्मेदवारी दिने

    लन्डनस्थित एनआरएन अभियन्ता तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले एनआरएनएको युरोप संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

  • एनआरएनएले बनायो सात सदस्यीय निर्वाचन समिति, यूकेबाट चिरञ्जीवी ढकाल
  • उपप्रधानमन्त्री महासेठसमक्ष कुल आचार्यले उठाए एनआरएनए र भूपू गोर्खाहरुको मुद्दा