Advertisement

राजनीति


पानीजहाजको टिकट खोज्नेहरु धैर्य रहनुहोस: प्रधानमन्त्री ओली

pm-oli88.jpeg काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले  पानीजहाजको  टिकट खोज्नेहरुलाई धैर्य रहन आग्रह गरेका छन्।  प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने,राष्ट्र निर्माणको सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष सबै एक भएर अगाडि...

प्रधानमन्त्री ओलीलाई गर्न लागिएको अभिनन्दन बहिष्कार गरिने

kpi-oli0000.jpg काठमाडौं । नेपाली कांग्रेस इलामले लगानी सम्मलेनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ । कांग्रेसले १७ बुदे अपिल जारी गर्दै ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीलाइ इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार गर्न अपिल गरेको हो । कांग्रेसले नेकपा सरकार दुई तिहाइको दम्भ र...

सांसद रेशम चौधरीले भनेः न्यायलयमा म भिख माग्दिन, न्याय माग्छु

resammm888.png काठमाडौं । हत्या मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेता रेशम चौधरीले बिहीबार पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। संघीय संसदका सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद सचिवालय सिंहदरबारस्थित संसद् भवनको कृषि समितिको बैठक हलमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्...

डा.बाबुराम भट्टराईद्वारा मन्त्री अधिकारीलाई नैतिकता भए राजीनामा दिन चुनौती

baburam999.jpg काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बहालवाला मन्त्री रविन्द्र अधिकारीलगायतलाई इंगित गर्दै नैतिकता भए राजीनामा दिन चुनौती दिएका छन् । उनले सामाजिक संजालमा भनेका छन्, ‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको !’ यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले...

सांसद रेशम चौधरी शपथपछि सोझै कारागार नै जाने

reshammmfinal66.jpg काठमाडौं । हत्या मुद्दामा पूर्पक्षका लागि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेता रेशम चौधरीले आज पदको सपथ ग्रहण गर्ने भएका छन् । सिंहदरबारस्थित प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा आज उनलाई सपथ ग्रहण गराउने तय भएको हो । साढे ११ बजे शपथको कार्यक्रम रहे पनि विविध कारणले दिउँसो ३ बजेलाई सारिएको छ...

कांग्रेसद्वारा प्रधानमन्त्री ओलीलाई गर्न लागिएको अभिनन्दनको विरोध

kpcongress.jpg काठमाडौं । आगामी पुस २० गते इलाम नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागेको नागरिक अभिनन्दनको नेपाली कांग्रेस इलामले बिरोध जनाएको छ। खस्कदो शान्ति सुरक्षा, बलात्कार, तस्करी र भष्ट्रचार बृद्धि भइरहेको अवस्था तथा विवादास्पद धर्म प्रचारक संस्थासँगको अप्राकृतिक साठँगाठ, आफ्नै पार्टीमा समेत बिरोध र विवादमा मुछिएको सरकार...

मेरो स्वयम्वर सन् २०१९ भित्रै हुन्छः कोमल ओली

kommal9.jpeg काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही स्न २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् ।  उनले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ,...

सांसद सुवालले सोधेः ‘प्रधानमन्त्री ज्यू, पानी जहाज कहाँबाट चल्न सुरु भयो ?’

3premmm.jpeg काठमाडौं । प्रतिनिधीसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानी जहाज कहाँबाट चल्न सुरु भयो भन्ने प्रश्न सोधिएको छ ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा पानी जहाज कहाँबाट चल्न थालेको हो प्रधानमन्त्री ओलीले जवाफ दिनु पर्ने माग राखेका छन् ।  शून्य समयमा बोल्दै सांसद सुवालले नेपालमा कुन ठाउँबाट...

सरकारले एकता र मेलमिलाप रुचाएनः सभापति देउवा

dewaa.jpeg काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एकता र मेलमिलाप नरुचाएको आरोप लगाएका छन् । ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार मेलमिलापलाई लत्याएर एकलौटीरुपमा हिँड्न चाहेको बताए । बीपी कोइरालाको मेलमिलापको नीति अहिले पनि उत्तिकै...

नेकपामा तीन गुटः आगामी महाधिवेशनका लागि उन्मुख

goot finall.jpg काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन् । नेकपामा देखिएको यो गुट राजनीति आगामी...

देश–विदेशमा राष्ट्रिय मेलमिलाप दिवस मनाइँदै

milemilappp.jpg काठमाडौं । ४३ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्कनुभएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह,...

जग्गा फिर्ता गर्न विप्लव नेतृत्वको माओवादीको धम्की

biplov-m999.jpg काठमाडौं । अर्धभूमिगत रुपमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको विप्लव नेतृत्वको नेकपाको ताम्सालिङ जनपरिषदले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ । काभ्रेको रोशी गाउँपालिका–८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका ९...

सबै सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिन गगन थापाको माग

gagan000.jpg काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् । आइतबार चितवनको भरतपुरमा तमु ल्होसारको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपालका मौलिक संस्कृति संरक्षण गर्ने बेला आएको भन्दै सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताए । उनले सरकारलाई प्रश्न...

सांसद कर्मा घलेले कालिकोटका अग्नी पीडितलाई पठाए एकलाखको चेक

karmaa ko karma.jpg काठमाडौं । मनाङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद कर्मा घलेले कालिकोट जिल्लाको पलाता गाउँपालिकाका अग्नि पीडितलाई १ लाख नगद आर्थिक सहयोग गरेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका घलेले पौष ९ गते राति कालिकोट जिल्लाको पलाता गाउपालिका वडा नम्बर १ खाडा गाउको बस्तीमा आगलागी भइ नष्ट भएका ८७ घरका आश्रित परिवारलाई सहयोग हुनेगरि सो...

कृष्ण सिटौला र गगनले एउटै मन्चबाट दिए देउवा र पौडेललाई यस्तो चेतावनी

gagaan777.jpg काठमाडौं । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालले आगामी जेष्ठभित्र पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । सिटौलाले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्काल महाधिवेशन नबोलाए पार्टी कमजोर हुने दाबी गरे । नयाँ नेतृत्वले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने उनको भनाइ थियो । महाधिवेशन गर्न नसकिए...

थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement