Advertisement

दशैंमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना : ‘पूर्ण राष्ट्रप्रेमी’ !

52 मिनेट अगाडी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको विधि–विधान, व्यवस्था र बन्दोबस्त सर्वग्राह्य बन्नुपर्ने बताएका छन् । पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा भलो नहुने उनको भनाइ छ ।

यो वर्षको विजयादशमीका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्–‘एकले अर्कोमाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ–आफ्नो कमी–कमजोरीलाई ढाकछोप गरी निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति कुनैपनि अर्थमा राम्रो होइन ।’

नेपाली सबैको उद्देश्य हाम्रो पूरै देशको उन्नतिबाहेक अरु केही हुन नहुने उनले उल्लेख गरेका छन् ।

नेपाल आफैं उत्पीडन र आतंकको नभइ बुद्धि र भाइचाराको ‘स्मारक’ बन्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

‘राष्ट्रियता धर्मराएको, शान्ति–अमनचयन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्र–भित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन’–सन्देशमा उनले लेखेका छन्–‘प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधिभन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्शबमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement