Advertisement

स्कटल्याण्डकी युवतीलाई नेपालका छाडा कुकुर देख्दा चिन्ता !

1 महिना अगाडी

काठमाडौं । नेपाली मुलकी स्कटल्याण्डकी युवती गंगामाया थापा मगरलाई नेपालमा छाडा कुकुर र फोहोर मैला देख्दा विरक्त लागेको सुनाइन ।

नेपाल घुम्न आएकी उनले छाडा कुकुरको ब्यवस्थापन र सरसफाइको क्षेत्रमा केही नयाँ काम गरेर काम गरेर नेपाल सरकारलाई सहयोग गर्ने बचन पनि दिएकी छिन् ।

काठमाडौंको सितापाइलामा जन्मिएर स्कटल्याण्डमा बसेर सरकारी कार्यालयमा कानुनी सल्लाहकारका रुपमा काम गरिरहेकी उनले नेपालमा फोहोरमैला र छाडा कुकरले सरकारलाई गिज्याइरहेको बताइन ।

 सरकार सिस्टम कमजोर भएकोले भरपुर काम गर्न नसकेको बताउँदै नेपालमा पर्यटकीय क्षेत्रमा पनि अथाह सम्भावना रहेको बताइन । उनले एकबर्ष भित्र नेपालमा छाडा कुकुर र सरसफाइको क्षेत्रमा काम गरेर नयाँ सन्देश दिने बताइन ।

 नेपाली राम्रो बोल्न नसक्ने उनले भनिन्, ‘मेरो जन्मघर नेपालको धेरै माया लाग्छ, नयाँ काम गरेर नयाँ संन्देश प्रभाव गर्नेछु ।’

लन्डन, स्कटल्याण्डलगायतका क्षेत्रमा नेपाली समुदायहरुसँग सामाजिक कार्यमा समेत सक्रिय उनले नेपालको सिस्टम राम्रो नहुँदा नागरिकले दुःख पाइरहेको देख्दा दुःख लागेको बताइन ।

केही दिनअघि चक्रपथ सफाई अभियानको ६६ औ हप्ताको सफाइ अभियानमा सहभागी भएकी उनले स्कटनल्याण्डमै बसेर नेपालका छाडा कुकुर र सरसफाइ क्षेत्रमा काम गर्न सहयोग जुटाउने र एकबर्ष पछि कुनै संस्थामार्फत नयाँ योजनासहित नेपालमा सक्रिय हुने बताइन ।

एनआरएनए युकेका सल्लाहकार भोला खनालसँग मिलेर उनले नेपालमा अन्य सामाजिक कामहरु पनि गर्ने इच्छा देखाएकी छिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement