Advertisement

कम्प्युटरको भविष्यवाणीले हैजा ‘नियन्त्रण’

4 महिना अगाडी

काठमाडौं (बीबीसी) । पानीजन्य रोग हैजाको सङ्क्रमण हुन सक्ने स्थानको भविष्यवाणी गर्ने कम्प्युटर प्रविधिको प्रयोगले यमनमा हैजा सङ्क्रमितहरूको संख्यामा नाटकीय गिरावट आएको बताइएको छ ।

गत वर्ष एक हप्तामा ५० हजार मानिसहरूमा हैजा सङ्क्रमण भएको थियो। यो वर्ष त्यो संख्या २५ सयमा झरेको छ ।

नयाँ प्रविधिले सहायताकर्मीहरूलाई सङ्क्रमण हुनु कैयौं हप्ता अगाडि नै वर्षा अनुगमन गरेर काम गर्न सहयोग पुर्याउँछ ।

संयुक्त राष्ट्र संघले सङ्क्रमणको संभावित ‘तेश्रो चरण’बारे चेतावनी दिएका बेला यो प्रविधि प्रयोगमा आएको छ।

प्रक्षेपण गरिएका स्थानमा सरसफाइमा ध्यान दिने, शुद्ध पानीको प्रयोगमा जोड दिने जस्ता सामान्य स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन सक्दा कम्प्युटरको भविष्यवाणी हैजा नियन्त्रणमा सहायक भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

ब्रिटेनको अन्तर्राष्ट्रिय विकास मन्त्रालयको संयोजनमा यो प्रविधि प्रयोगमा आएको छ।

मन्त्रालयका प्रमुख वैज्ञानिक सल्लाहकार प्रोफेसर श्यारलोट वाट्सले भने, ‘हैजाका कारण वर्षेनी हजारौँ मानिसहरूको ज्यान गइरहेको छ । यो प्रविधिको प्रयोगले धेरै मानिसहरूको ज्यान जोगिन्छ भन्ने लागेको छ । र यसले स्वास्थ्य सहयोगीहरूलाई हैजा नियन्त्रणमा सहयोग पनि गरेको छ ।’

विशेष किसिमका सुपर कम्प्युटरहरूको प्रयोग गरी निश्चित स्थानको १० किलोमिटर वरीपरी कति वर्षा हुन्छ भन्ने अनुगमन गरिन्छ।

भारी वर्षाले निकास प्रणाली प्रभावित भइ संक्रमण फैलाउने भएकाले कहाँ कति वर्षा हुन्छ भन्ने तथ्याङ्क महत्वपूर्ण रहन्छ।

वर्षाको त्यो भविष्यवाणी त्यसपछि कम्प्युटरको विशेष मोडलसँग जोडिन्छ जुन मोडल मेरिल्यान्ड विश्वविद्यालयका प्रोफेसर रिता कोलवेल र वेस्ट भर्जिनिया विश्वविद्यालयका डाक्टर अन्तर जुट्लाले संयुक्त रूपमा विकास गरेका हुन् । वर्षासँगसँगै जनघनत्व, शुद्ध पानीमा पहुँचलागयतका स्थानीय जानकारीहरू पनि सो मोडेलमा जोडिन्छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement