Advertisement

सिजनको ५० हजार डलर लिएर सन्दीप लामिछानेले पाकिस्तानमा क्रिकेट खेल्ने

1 महिना अगाडी

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पी.एस.एल) क्रिकेट खेल्ने भएका छन् ।

पीएसएलको हिजो भएको पहिलो चरणको खेलाडी बोलकबोलमा सन्दीपलाई लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको छ ।

सन्दीपले एक सिजनका लागि कम्तिमा ५० हजार डलर पाउनेछन् । एकै प्रतियोगितामा सर्वाधिक रकम लिने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।

उनले यसअघि इन्डियन प्रिमियर लिग, क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी–ट्वेन्टी प्रिमियर लिग, विगब्यास लिग र टी–टेन क्रिकेट लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिगलगायतका विश्वका शीर्ष प्रतियोगिताहरुमा खेलिसकेका छन् ।

सन्दीपले पाकिस्तान सुपर लिगमा विश्वका उत्कृष्ट खेलाडीहरु एबी डे भिलायर्स, फकर जमान, सोहिल अख्तर, मोहम्मद हफिज जस्ता खेलाडीसँग खेल्नेछन् ।

प्रतियोगिताको खेलाडी ड्राफ्टमा गोल्डेन समूहमा रहेका सन्दिपलाई लाहोरले पहिलो चरणमा नै छनोट गरेको हो ।

यो टिमको मेन्टरका रुपमा पाकिस्तानी क्रिकेट टिमका पूर्व तिब्र बलर सोयव अख्तर रहेका छन् ।

पीएसएलको ड्राफ्टमा रहेका अर्का नेपाली खेलाडी सोमपाल कामी भने बिक्री हुन सकेनन् । सिल्भर समूहमा रहेका तिब्र गतिका बलर सोमपालमाथि कुनै पनि क्लबले चासो देखाएनन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement