Advertisement

सामाजिक सञ्जालमा पत्रकार माथिको अभद्र व्यवहार प्रति महासंघ बेलायतको आपत्ति

35 मिनेट अगाडी

लण्डन । बिगत केहि दिन देखि सामाजिक सञ्जालमा  पत्रकारमाथि  अभद्र व्यवहार गर्दै आएका रामशरण सिंखडा, इन्द्र घोताने र रञ्जिता सेनका नाममा प्रकाशित व्यतिगत विचार , स्टाटस लगाएत अमर्यादित भाषा , टिका र टिप्पणीले बेलायतवासी आम नेपालीलाई  दुःखी बनाएको थियो ।

सिम्खडालाई   नेपाल पत्रकार  महासंघ बेलायतले सदस्यता नदिएको रिसमा बेलाबेलामा पत्रकारहरुलाई गलिगलोज र अभद्र व्यवहार गर्दै आएका छन् । एनआरएनमा पनि सिम्खडा  विवादित मानिस हुन् ।

तेसै गरि इन्द्र घोताने  एनआरएन युकेको निर्बाचनताका सर्भादिक विवादित मानिस हुन् ।

 यस्तो लेखेका  थिए रामशरण सिंखडा, इन्द्र घोताने र रञ्जिता सेनले  सामाजिक सञ्जालमा :

 

पत्रकार महासंघ बेलायतको प्रेस विज्ञप्ति जस्ताको तस्तै :

भर्खरै सामाजिक सञ्जाल फेसबुकमा रामशरण सिंखडा, इन्द्र घोताने र रञ्जिता सेनका नाममा प्रकाशित व्यतिगत विचार , स्टाटस लगाएत अमर्यादित भाषा , टिका र टिप्पणीले हामीलाई दुःखी बनाएको छ ।

 सबै संघ संस्था र व्यक्तिसंग वार्ताको माध्यमबाट नै सम्पूर्ण असमझदारीहरू व्यवस्थित गर्ने माध्यम रहँदा रहँदै पनि अस्वस्थ र उत्तेजित ढङ्गबाट सञ्जालमा छताछुल्ल हुनु आफैमा दुर्भाग्यपूर्ण हो र अब उप्रान्त यसरि प्रस्तुत नहुन सम्बन्धित पक्षलाई नेपाल पत्रकार महासंघ, बेलायत सचेत गराउन चाहन्छ ।

नेपाल पत्रकार महासंघ , बेलायत सबै विचार, समूह ,वर्ग, भाषा, धर्म, जाति र अन्यलाई सम्मान गर्दै सम व्यवहारमा नेपाल र विश्वभरि नै स्वस्थ र जानकारीमूलक सूचना प्रवाह गर्ने स्वतन्त्र पत्रकारहरुको साझा संस्था हो र यसैमा विश्वास राख्दछ । तर, पनि समय समयमा यस संस्थासंग आवद्ध पत्रकार मित्र र पदाधिकारीहरु माथि हुने विभेद , अन्यायपूर्ण र असामाजिक व्यवहारको नेपाल पत्रकार महासंघ बेलायत खेद प्रकट गर्दछ ।

 चित्त नबुझेका कुरा र व्यवहारलाई आपसी समझदारी वा कानुनी तवरबाट समाधान गर्ने प्रशस्त मार्ग हुँदा हुँदै पनि सामाजिक सञ्जालमा तल्लो स्तरको भाषा प्रयोग गरि गाली गलौज र पेशा प्रति नै अमर्यादित व्यवहार गर्ने जो कोहीको पनि नेपाल पत्रकार महासंघ बेलायत निन्दा गर्दछ ।

 पेशा र श्रमको अर्थ , मर्यादा र महत्वलाई आफ्नो खुशी र स्वार्थमा व्याख्या गरी सामाजिक सञ्जाल , सभा कतै पनि असभ्य , अराजक नबनी दिन नेपाल पत्रकार महासंघ बेलायत अनुरोध गर्दछ । पत्रकार र पत्रकारिताको सम्पूर्ण समस्या निराकरण गर्ने आधिकारीक र कानुनी संस्था रहेको सर्व विदित छ । यसका अलावा पनि पत्रकार साथीहरूको सुरक्षा , सम्मान र मर्यादालाई कायम राख्न नेपाल पत्रकार महासंघ बेलायत सक्षम र कटिवद्द रहेको र आवस्यक परे जस्तो सुकै कठोर कदम चाल्न पनि पछि नहटने अवगत गराईन्छ ।

संजयभक्त कंडेल

 महासचिव नेपाल पत्रकार महासंघ , बेलायत

८ नोभेम्बर , २०१९


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement