Advertisement

बेलायती जनगणनामा नेपालीलाई समावेश गर्न अनुरोध

1 महिना अगाडी

 प्रयास पहिलो भने होइन तर सम्वन्धित निकायमै औपचारिक निवेदन पुगेको यो पहिलो पटक हो । एनआरएन बेलायतको पहलमा बेलायती सांसद , काउन्सीलर तथा बेलायत स्थित नेपाली समुदायको सहयोगमा सन २०२१ मा हुने बेलायती जनगणनामा नेपालीलाई पहिचान स्पष्ट हुने गरि तथ्याङ्कमा समावेश गर्न प्रधानमंत्री टेरेसा मेलाई एनआरएनए , बेलातले बेलायती प्रधानमन्त्री कार्यलय मार्फत  औपचारिक अनुरोध गरेको छ ।

एनआरएनए बेलायतका अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष  जीव वेलवासे ,अल्डरसट क्षेत्रका सांसद लिओ डोकेर्टी, काउन्सिलर डेभिड क्लीफोर्ड र यूके नेपाल फ्रेण्डसिप सोसाइटीका अध्यक्ष एलन सांका सम्मिलित टोलीले अनुरोध पत्र प्रधानमन्त्री कार्यलयलाई बुझाएको हो । ब्रेक्जिटका लागि तयारी भन्दै अन्तिम समयमा प्रधानमन्त्रीले समय उपलब्ध गराउन नसकेपछि प्रधानमंत्रीको सचिवालयमा नेपाली टोलीले अनुरोध पत्र बुझाएको हो ।

नेप्लीज होइन नेपाली सम्वोधन हुनपर्छ भनेर यदाकदा आवाज उठे पनि सम्वन्धित निकायमा भाषिक पहलका लागि प्रयास गरिएको तथ्य छैन । हुन त तथ्याङ्क जस्तो महत्वपूर्ण विषयमा नेपाल सरकार वा मातहतका निकायले पहल गर्नु पर्नेमा एनआरएनए एक्लैले अभ्यास गर्दा नेपाली दुतावास लण्डनको नेपाली जनगणना सम्बन्धमा  कुनै औपचारिक धारणा बाहिरिएको छैन ।

अत्यन्त सुन्दर कार्यको थालनी भए आवश्यक अभ्यास अनि स्पष्ट सूचना अभावकाका कारण बोलाइएका नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्रीका सुरक्षा गार्डले मेन गेटमै रोके पछि नेपाली समाजका अभियन्ता , पत्रकार र एनआरएनका ग्लोबल प्रतिनिधिहरु निराश भएका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement