Advertisement

प्रकाशको तस्विर देख्दा सीताको आँशु झरिरहयो, प्रचण्डले सम्झाइरहे..

1 महिना अगाडी

काठमाडौं । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य प्रकाश दाहालको स्मृति दिवसमा सहभागीहरुले उनको योगदानको स्मरण गरेका छन् ।

सोमबार ललितपुरस्थित दाहाल निवास खुमलटारमा आयोजित पहिलो स्मृतिसभामा सहभागीहरुले प्रकाशको योगदानको स्मरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रकाशका बाबु एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकै भावुक बनेका थिए । उनी केहीबेर त बोल्नै सकेका थिएनन् ।

अध्यक्ष दाहालले प्रकाशको अवशानलाई सामना गर्नु आफ्ना लागि निकै कठिन भएको बताए । नेपालीहरुको माया र सद्भावलेमात्र पीडा सामना गर्न सकेको उनले उल्लेख गरे ।

पुत्र प्रकाश उदयीमान प्रतिभाकारुपमा परिपक्व हुँदै गएको बेला दुःखद् घटना हुन पुगेको अध्यक्ष दाहालले स्मरण गरे ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष दाहालको संयमताको प्रशंसा गरे ।

दाहालले पुत्र निधनको पीडालाई संयमताका साथ सहेको भन्दै उनले जीवनलाई गतिशील बनाएर अगाडि बढ्नैपर्ने धारणा राखे ।

कार्यक्रमभर प्रकाशकी आमा सीता दाहाल भने निकै नै भावुक देखिएकी थिइन् । पुत्र प्रकाशको तस्वीर हेरेर आँशु झारिरहने उनलाई पुष्पकमलले सम्झाइरहेको देखिन्थ्यो ।

छोरीहरु गंगा र रेणु, बुहारी बीना मगरसहित उपस्थित सबैको गहभरी आँशु थियो ।

कार्यक्रममा भाषण गरेका प्रचण्डको पटक–पटक गला अवरुद्ध भयो । सीता दाहाल मञ्चमै बसेर पटक–पटक रोइरहिन् । अध्यक्ष प्रचण्ड सीतालाई सम्हाल्ने प्रयासमा थिए । तर, प्रचण्डले सीतालाई सम्हाल्न सकेनन् । र, छोरी रेणुले सम्हालिन् ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको पनि सहभागिता रहेको थियो ।

प्रकाश दाहालको गत वर्ष आजकै दिन काठमाडौंमा हृदयाघातका कारण निधन भएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement