Advertisement

टी–१० क्रिकेटमा सन्दीपको चमत्कार, पहिलो खेलमै ‘म्यान अफ दि म्याच’

1 महिना अगाडी

काठमाडौं । टि–२० फरम्याटमा उत्कृष्ट प्रदर्शन गर्दैै विभिन्न मुलुकमा व्यावसायिक रुपमा हुने गरेका प्रतियोगितामा सहभागी जनाउँदै आएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेटको सबैभन्दा सानो प्रारुप ‘टी–१०’ मा पनि आफ्नो जादूमयी प्रदर्शन गरेका छन् ।

युएई क्रिकेट बोर्डको आयोजनामा शारजहामा भएको प्रतियोगितामा आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप म्यान अफ दि म्याच हुन सफल भएका छन् ।

गएराति सम्पन्न खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै तीन विकेट लिएर १७ रनमात्र दिए । १०–१० ओभरको यो खेलमा एउटा बलरले बढीमा दुई ओभरमात्र बलिङ गर्न पाउँछ ।

टि–१० मा सन्दीपले केरला किंग्सबाट खेलेका हुन् । पख्तुन्सविरुद्धको खेलमा केरलाका लागि विकेट लिने सन्दीप एक्ला खेलाडी बने ।

पख्तुन्सले निर्धारित १० ओभरमा पाँच विकेटको क्षतिमा १०९ रन बनाएको थियो ।

पख्तुन्सले गुमाएको पाँच विकेटमध्ये तीन विकेट सन्दीले आफ्नो नाममा लेखाउँदा बाँकी दुई विकेट रनआउटका रुपमा गुमेको थियो ।

जवाफी ब्याटिङमा केरलाले दुई विकेटको क्षतिमा सात ओभर पाँच बलमा लक्ष्य पुरा गरेको हो ।

सन्दीपलाई केरला किंग्सले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement