Advertisement

चाँडै प्रधानमन्त्री बन्छु र माग पूरा गर्छु : अध्यक्ष दाहाल

7 मिनेट अगाडी

नेपालगन्ज । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् ।

नेपालगन्जका उद्योगी व्यवसायीलाई मंगलवार यहाँ सम्बोधन गर्दै उनले भने,‘म ढिलो चाँडो फेरी प्रधानमन्त्री बन्नेछु र तपाईहरुका सबै माग पुरा गर्नेछु ।’ काठमाडौं फर्किए लगत्तै व्यवसायीका मागहरु प्रधानमन्त्री र मन्त्रीहरु समक्ष राखेर छलफल गर्ने प्रतिवद्धता पनि उनले गरे । उनले अहिले आफ्नो काम जनताका माग र कुराहरुलाई सुनेर सिंहदरबारसम्म पुर्याउने नै रहेको बताए । 

नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बनाउनु पर्ने व्यवसायीहरुको माग एकदम जायज रहेको जनाउँदै उनले यो सहरले विगतमा पनि केन्द्रविन्दुको काम गर्दै आएको थियो र अहिले पनि गरिरहेको तथा भविष्यमा पनि गरिरहने बताए ।

नेपालगन्ज विमानस्थललाई स्तरोन्नती गरेर अन्तराष्ट्रिय उडान शुरु गर्ने, कोहलपुरसम्म रेल ल्याउने र सुख्खा बन्दरगाहलाई छिटो निर्माण गर्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउने उनले जनाए ।

‘नेपालगन्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्ने र सुख्खा बन्दरगाहलाई छिटो पुरा गर्नु पर्ने भन्ने तपाईंहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’ उनले थपे ।

यसअघि प्रचण्ड लगायतका नेताहरु नेकपा बाँकेले आयोजना गरेको चियापान र कोहलपुरमा आयोजना गरिएको चियापानमा पनि सहभागि भएका थिए ।  प्रचण्डसंगै उर्जा मन्त्री बर्षमान पुन, पूर्व सभामुख ओमसरी घर्ति र पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदी पनि विभिन्न कार्यक्रममा सहभागि हुन मंगलवार  नेपालगन्ज आएका छन् । 


Share this with your friends:


Advertisement
Advertisement

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement