Advertisement

ग्रहदशा शान्त पार्ने सरल उपायहरू

2 महिना अगाडी

विश्वास गर्नुस नर्गनुस संसार अदृश्य शक्तिले चल्ने गर्छ । हाम्रो दैनिक जिवनमा पनि ग्रहको प्रभावले विशेष भूमिका खेल्ने गर्छ । ग्रह शान्तिका लागि मोटो धन राशी खर्च गर्नु भन्दा पहिला घरमै सरल उपायबाट ग्रह दशा शान्त पार्न सकिन्छ ।

जोतिष शास्त्रमा व्याख्या गरे अनुरुप नौ प्रकारका ग्रह ब्रम्हाण्डमा  पाइन्छन । सूर्यलाई ग्रहका राजा मानिन्छ । बिहान उठेर सूर्यलाई जल चढाएर प्रणाम गर्नाले मात्र पनि सूर्यको नकरात्मक प्रभावबाट बच्न सकिन्छ ।

धर्मशास्त्र अनुसार दुध उमलिएर पोखिनु पनि राम्रो मानिदैन । गुण (सख्खर ) को दानले पनि ग्रह दोष ठिक हुन्छ । धेरै नराम्रो सपना देख्नेले रातो कपडमा सुप बाधेर सिरानीमा राखी सुत्नाले ग्रह दोष ठिक हुन्छ ।
नौ ग्रहलाई शान्त पार्ने सबभन्दा उत्तम उपाय घरको छानामा सात प्रकारका अन्न र पानि चराका लागि राखिदिनु पनि एक हो । चरालाई अनाज दिनाले ग्रह दोष शान्त हुन्छ । दुधमा बेसार हालेर पिउनाले बृहस्पति बलियो हुन्छ भने दाया खुट्टाको औलामा सेतो रेशमको धागो बान्नाले केतु शान्त हुन्छ ।

हप्तामा एक चोटी भान्सामा खाना खानुस । राती जुठो भाडा नराख्नाले पनि कतिपय दोषहरू हटेर जान्छन । घरको लकर खाली नराख्नुस र सक्नुहुन्छ भने महिनामा एक चोटी दिन दुःखी र गरिवलाई दान गर्नुस र भोजन खुवाउनुस यसो गर्दा पनि ग्रहका दोषहरू हटेर जान्छन ।मुलाको दानले पनि निच ग्रह शान्त रहन्छन । शिव लिङ्गमा जल चढाउने , शनिबार तोरीको तेल अथवा पैसा दान  गर्नाले केतु ,राहु, शनि  शान्त रहन्छन ।


हनुमान चालिसाको पाठ गर्ने , मन्दिर जाने आदि मंगल कार्यले पनि ग्रह दोष ठिक हुन्छ । महिनामा एक चोटि नरिवल जलमा या मंदिरमा चढाउनाले पनि ग्रह दोषबाट छुटकारा मिल्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement