Advertisement

अब फेसबुक, ट्वीटर चलाउँदा कर तिर्नुपर्ने !

5 महिना अगाडी

काठमाडौं । अब फेसबुक, भाइबर, ट्वीटर चलाउँदा पनि कर तिर्नु पर्ने भएको छ । सरकारले अब यस्ता सोसल मिडियामा पनि कर लगाउने तयारी थालेको छ ।

यस्ता सोसल प्लेटफर्ममा कर लगाउनका लागि अर्थ मन्त्रालयले गृहकार्य शुरु गरेको छ ।

मन्त्रालयले आन्तरिक राजस्व विभागलाई यस्ता प्लेटफर्ममा कर लगाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको छ ।

अब यस्ता सञ्जाल कम्पनीहरू नेपालमै उद्योगका रुपमा दर्ता हुनुपर्ने छ । दिनहुँ सामाजिक सञ्जालबाट धेरै रकम बाहिरिए पनि नेपालले यसबाट कुनै फाइदा लिन नसकेपछि नयाँ नीतिगत व्यवस्था सुरु गर्न लागेको छ ।

मन्त्रालयले सोसल मिडियालाई पनि करको दायराभित्र ल्याउन आवश्यक देखिएकाले करको दायराभित्र पार्न निर्देशन दिएको हो ।

सरकारले करका नयाँ क्षेत्रहरू पहिचान गरी करको दायरा बढाउन लिएको नीतिसँगै सोसल मिडियामा पनि कर लगाउने तयारी थालेको हो । पछिल्लो समय सामाजिक सञ्जालको उपयोग बढ्दै गएको छ ।

अहिले मोबाइल सेवा प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्षमा ३ करोड हाराहारी मानिसहरुले मोवाइल सेवा प्रयोग गर्दथे ।

तर हाल यो संख्या वढेर ३ करोड २८ लाख २६ हजार ३ सय ८९ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार ।

प्रायः मोबाइल प्रयोगकर्तामध्ये ६० देखि ८० प्रतिशतसम्मले कुनै न कुनै सोसल मिडिया प्रयोग गर्ने गरेको पाइएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement